सावासुत

Romanized: saavaasuta, saavaasut, saavasuta, savaasuta

गाउँघरमा कचहरी वा सभा आदि गर्दा-गराउँदा तिर्नुपर्ने दस्तुर; सभाशुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाउँघरमा कचहरी वा सभा आदि गर्दा-गराउँदा तिर्नुपर्ने दस्तुर; सभाशुल्क।

सम्बन्धित शब्दहरू