कुटामारी
Romanized: kutaamaari, kutaamari, kutamaari, kutaamaaree
कुट्ने र ठोक्ने काम; कुटाकुट; पिटापिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुट्+मार]
1
कुट्ने र ठोक्ने काम; कुटाकुट; पिटापिट।