कुड्ङ्क्याइ
Romanized: kudngkyaai, kudngkyai, kudnkyaai, kudnkyai
कुड्किने भाव वा क्रिया प्रक्रिया। [कुड्क्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ कुड्की (+याइ)]
१.
कुड्किने भाव वा क्रिया प्रक्रिया। [कुड्क्याउ+आइ]
२.
कुड्क्याउने काम वा प्रक्रिया।