कुतूहल

Romanized: kutuhal, kutoohala, kutoohal, kutuuhal

कुनै नयाँ र विलक्षण वस्तु वा रहस्यमय कामकुरो जान्न वा सिक्न मनमा हुने प्रबल इच्छा; उत्सुकता; उत्कण्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै नयाँ र विलक्षण वस्तु वा रहस्यमय कामकुरो जान्न वा सिक्न मनमा हुने प्रबल इच्छा; उत्सुकता; उत्कण्ठा।
२.
आश्चर्य।
३.
खेलबाड; क्रीडा।

सम्बन्धित शब्दहरू