कुत्ता

Romanized: kuttaa, kutt, kutta

कुकुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत कुत्ती ८ संस्कृत कुक्कुर]

१.
(हेर्नुहोस्) कुकुर।
२.
दुष्ट, लुच्चो वा लोभी व्यक्तिलाई बुझाउने लाक्षणिक शब्द।
३.
घडी आदिको कुनै एक पुर्जा ।

सम्बन्धित शब्दहरू