कुत्रनु
Romanized: kutranu
हलचल गर्न नपाई एकै ठाउँमा बस्नु; कुचुक्क पर्नु; कुर्चा खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कुर्चा+नु]
1
हलचल गर्न नपाई एकै ठाउँमा बस्नु; कुचुक्क पर्नु; कुर्चा खानु।