कुच्रनु

Romanized: kuchranu, kucranu

हलचल गर्न नपाई एकै ठाउँमा खुम्चिनु; कुचुक्क पर्नु; कुर्चा खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कुर्चा+नु]

1
हलचल गर्न नपाई एकै ठाउँमा खुम्चिनु; कुचुक्क पर्नु; कुर्चा खानु।

सम्बन्धित शब्दहरू