कुना पस्नु

Romanized: kunaa pasnu, kunaa pashnu, kuna pashnu, kuna pasnu

सुत्केरी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टु.

१.
सुत्केरी हुनु।
२.
पहिलोपल्ट रजस्वला हुँदा घरभित्र छिपेर बस्नु।

सम्बन्धित शब्दहरू