गुफा पस्नु
Romanized: guphaa pasnu, gufaa pasnu, gufa pasnu, guphaa pashnu
गुफा पस्नु (guphaa pasnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गुफा पस्नु(१)
(टुक्का)
१..
पहिलो पटक पर सर्दा कुनै केटी गुप्तवासमा बस्नु।
२..
लामा बन्ने क्रममा कुनै भिक्षु केही कालसम्म गुफामा बस्न जानु।
गुफा पस्नु(२)
(टुक्का)
१..
ध्यान तपका लागि गुफामा गएर बस्नु; कुनै लक्ष्य प्राप्तिका लागि एकान्तमा गएर काम गर्नु; कुनै असामाजिक काम गरेपछि कसैको समर्थन नहुने बुझेर एकान्तमा बस्नु।
२..
नेवार जातिका बालिकालाई बेलविवाह गर्नुअघि अँध्यारा कोठामा राख्नु।