कुपन
Romanized: kupan, kupana
दैनिक उपभोगका सरसामान कसैलाई निर्धारित परिमाणमा दिनू भनी लेखिएको प्रामाणिक पत्र वा पुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
दैनिक उपभोगका सरसामान कसैलाई निर्धारित परिमाणमा दिनू भनी लेखिएको प्रामाणिक पत्र वा पुर्जा।