कुपिनु
Romanized: kupinu
कुप्रो हुनु; कमर बाङ्गिएर निहुरिनु; कुप्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दा.]
1
कुप्रो हुनु; कमर बाङ्गिएर निहुरिनु; कुप्रिनु।