कुपित
Romanized: kupit, kupita
रिसाएको; जङ्गिएको; क्रुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रिसाएको; जङ्गिएको; क्रुद्ध।
२.
खुसी नभएको; अप्रसन्न।