कुमारीपूजन

Romanized: kumaaripujana, kumaaripujan, kumaripujan, kumaareepujana

कुमारीदेवी वा प्रतीकका रूपमा कन्याकुमारीको पूजा; तन्त्रशास्त्रअनुसार अविवाहिता केटीको पूजा कुमारी रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुमारीदेवी वा प्रतीकका रूपमा कन्याकुमारीको पूजा; तन्त्रशास्त्रअनुसार अविवाहिता केटीको पूजा कुमारी रूपमा गर्ने विधि; दुर्गापूजन।

सम्बन्धित शब्दहरू