कुम्ले बिहे

Romanized: kumle bihe, kumlebihe

केही दिनको बाटो पर गएर वा बेहुलीकै घरगाउँमा बसेर गरिने छोटकरी किसिमको बिहे; परदेशी चालको बिहे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
केही दिनको बाटो पर गएर वा बेहुलीकै घरगाउँमा बसेर गरिने छोटकरी किसिमको बिहे; परदेशी चालको बिहे।
२.
बाजा नबजाई थोरै जन्ती लगेर वा जन्तीविना नै गरिने बिहा।

सम्बन्धित शब्दहरू