पुतलीबिहे

Romanized: putaleebihe, putaliibihe, putalibihe

उमेर नपुगेका केटाकेटीको पुतलीको बिहे गरेझैँ गरिने बिहे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उमेर नपुगेका केटाकेटीको पुतलीको बिहे गरेझैँ गरिने बिहे।
२.
पुतलीको बिहे गरेर खेल्ने बाल्यक्रीडा।

सम्बन्धित शब्दहरू