कुम्लो कस्नु

Romanized: kumlo kashnu, kumlo kasnu, kumlokasnu, kumlokashnu

कतै हिँड्न लाग्दा आफ्ना सामान पोको पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कतै हिँड्न लाग्दा आफ्ना सामान पोको पार्नु।
२.
परदेश जान लाग्नु।

सम्बन्धित शब्दहरू