कालो कर्तुत

Romanized: kaalo kartuta, kaalo kartut, kalo kartut, kalo kartuta

अरूको कुभलोका लागि गरिने निन्दनीय कार्य; स्वार्थसिद्धिका लागि गरिने नियमविरुद्ध काम; छलकपट; षड्यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अरूको कुभलोका लागि गरिने निन्दनीय कार्य; स्वार्थसिद्धिका लागि गरिने नियमविरुद्ध काम; छलकपट; षड्यन्त्र।

सम्बन्धित शब्दहरू