कुरकुरे बैँस

Romanized: kurakure baims, kurakure bainsa, kurakure bains, kurakure baimsha

भर्खर भर्खर आउन लागेको वा जोबनको अल्लारेपना ननिख्रिएको बैंस; कुखुरेबैँस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भर्खर भर्खर आउन लागेको वा जोबनको अल्लारेपना ननिख्रिएको बैंस; कुखुरेबैँस ।

सम्बन्धित शब्दहरू