कुरचान्दु
Romanized: kurachaandu, kurachandu, kuracaandu, kuracandu
झैझगडा; गाईभैँसी, गोरुराँगाका विषयमा भएको मान्छेहरूको लडाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
झैझगडा; गाईभैँसी, गोरुराँगाका विषयमा भएको मान्छेहरूको लडाइँ।