कुलघात

Romanized: kulaghaata, kulaghaat, kulaghat, kulaghata

कुलको नाश; वंशनाश; खलकको बिउसमेत नास्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुलको नाश; वंशनाश; खलकको बिउसमेत नास्ने काम।

सम्बन्धित शब्दहरू