कुवुङ्

Romanized: kuvung, kuwung, kuwun, kubung

प्रारम्भ; उत्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
प्रारम्भ; उत्पत्ति।
२.
फेद; आधार; आधारभूत; आधारशिला।
३.
बोट।

सम्बन्धित शब्दहरू