कुशबाडिया

Romanized: kushabaadiyaa, kushabaadiya, kushabadiyaa, kusabaadiyaa

खमाडिया, पत्थरकट, शिलकट, कुचबढिया, कुशबदिया आदि नामले चिनिने नेपालको पश्चिम तराईमा बसोबास गरी ढुङ्गा काट्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खमाडिया, पत्थरकट, शिलकट, कुचबढिया, कुशबदिया आदि नामले चिनिने नेपालको पश्चिम तराईमा बसोबास गरी ढुङ्गा काट्ने, सिलौटो, कुचो, काइँयो आदि बनाउने परम्परागत पेसा भएको जाति; सोही जातिको एक थर।

सम्बन्धित शब्दहरू