कूटमान

Romanized: kutamaana, kutamaan, kutaman, kootamaana

घटीबढी पारिएको र कपटी नापो वा तौल भएको मानु, पाथी, ढक आदि; खोटो मानु, पाथी वा ढक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घटीबढी पारिएको र कपटी नापो वा तौल भएको मानु, पाथी, ढक आदि; खोटो मानु, पाथी वा ढक।

सम्बन्धित शब्दहरू