कृषाण
Romanized: krishaana, krishaan, krishana, krisaana
कृषक; किसान; खेतीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कृषक; किसान; खेतीवाल।
२.
हलो जोत्ने व्यक्ति; हली।