कृष्ण प्रणामी
Romanized: krishna pranaami, krishna pranami, krisna pranaami, krisna pranami
ना. [सं.] सच्चिदानन्द कृष्णमा अनन्य भक्ति गर्ने अहिंसावादी आध्यात्मिक सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सच्चिदानन्द कृष्णमा अनन्य भक्ति गर्ने अहिंसावादी आध्यात्मिक सम्प्रदाय।