केलाउनु
Romanized: kelaaunu, kelaunu
स. क्रि. [प्रा. केलाय] मिसिएको वा छासमिसे वस्तुबाट कुनै एक वस्तु छुट्याई झिकी अलग पार्नु वा चाहिने वस्तु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
स. क्रि. [प्रा. केलाय] मिसिएको वा छासमिसे वस्तुबाट कुनै एक वस्तु छुट्याई झिकी अलग पार्नु वा चाहिने वस्तु लिनु; एक एक गरेर त्यही वस्तु मात्र छान्नु; छानबिन गर्नु।