केशाकेशी
Romanized: keshaakeshi, keshakeshi, kesaakeshi, keshaakesi
परस्पर कपाल भुत्ल्याउने काम; भुत्लाभुत्ली; जगल्टाजगल्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परस्पर कपाल भुत्ल्याउने काम; भुत्लाभुत्ली; जगल्टाजगल्टी।