कैकेयी

Romanized: kaikeyee, kaikeyii, kaikeyi

केकय देशमा जन्मेकी तथा केकयराजकी छोरी; दशरथकी कान्छी रानी र भरतकी आमा। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केकय देशमा जन्मेकी तथा केकयराजकी छोरी; दशरथकी कान्छी रानी र भरतकी आमा।
२.
(विशेषण) डाहिल्ले; दुष्टा। (उदा.- अस्ति बिहे गरेकी दुलही त कैकेयी नै छ क्यारे)।

उदाहरण वाक्य

  • अस्ति बिहे गरेकी दुलही त कैकेयी नै छ क्यारे

सम्बन्धित शब्दहरू