कार्तिकेय
Romanized: kaartikeya, kaartikey, kartikey, kartikeya
युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष; छ टाउका, बाह्र हात र बाह्र ओटा आँखा भएका शिवपुत्र; स्कन्द; षडानन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष; छ टाउका, बाह्र हात र बाह्र ओटा आँखा भएका शिवपुत्र; स्कन्द; षडानन; षण्मुख; कुमार।