कार्तिकय
Romanized: kaartikaya, kaartikay, kartikay, kartikaya
युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष मानिएका, ६ टाउका, बाह्र हात र बाह्रवटै आँखा भएको वर्णन गरिएका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष मानिएका, ६ टाउका, बाह्र हात र बाह्रवटै आँखा भएको वर्णन गरिएका शिवपुत्र; स्कन्द; अग्निभूः गङ्गापुत्र; षडानन; षण्मुख; कुमार; स्वामी-कार्तिक; मयूरवाहन।