कार्तिकी
Romanized: kaartiki, kaartikee, kartikee, kartikii
कार्तिकको पूर्णिमा तिथि; कोजाग्रत पूर्णिमा; शारदी पूर्णिमा; कृतिका नक्षत्र भएको पूर्णिमा तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कार्तिकको पूर्णिमा तिथि; कोजाग्रत पूर्णिमा; शारदी पूर्णिमा; कृतिका नक्षत्र भएको पूर्णिमा तिथि।