कैद
Romanized: kaid, kaida
झ्यालखानामा राखिने सजाय; बन्धन; कारावास; थुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
झ्यालखानामा राखिने सजाय; बन्धन; कारावास; थुना।