कैदी
Romanized: kaidee, kaidii, kaidi
कैद वा थुनामा परेको; झ्यालखानियाँ; बन्दी; थुनुवा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
1
कैद वा थुनामा परेको; झ्यालखानियाँ; बन्दी; थुनुवा ।