कोकिंचा मुहाली
Romanized: kokimchaa muhaali, kokinchaa muhaali, kokimcha muhaali, kokimchaa muhali
साह्रै तिखो स्वर हुने, मुहाली- परिवारको फुकेर बजाइने सबभन्दा सानो बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
साह्रै तिखो स्वर हुने, मुहाली- परिवारको फुकेर बजाइने सबभन्दा सानो बाजा।