कोखाको घाउ

Romanized: kokhaako ghaau, kokhaako ghau, kokhako ghaau, kokhako ghau

आफैंले पूरा स्नेहसाथ संरक्षण गर्नुपर्ने सन्तान; छोराछोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफैंले पूरा स्नेहसाथ संरक्षण गर्नुपर्ने सन्तान; छोराछोरी।
२.
सन्तानको शोकसुर्ता।

सम्बन्धित शब्दहरू