कोगिटा
Romanized: kogitaa, kogit, kogita
खैरो रङको कपास फल्ने एक प्रकारको कपासको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुक्कुटी]
१.
खैरो रङको कपास फल्ने एक प्रकारको कपासको बोट।
२.
त्यसै बोटको कपासबाट बुनिएको कपडा।
३.
पहेँलो र खैरो मिसिएजस्तो रङ।