कोचलकाचल
Romanized: kochalakaachala, kochalakaachal, kochalakachala, kochalakachal
हात हालेर वा फोहर माध्यमबाट शुद्ध चिजलाई अशुद्ध पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हात हालेर वा फोहर माध्यमबाट शुद्ध चिजलाई अशुद्ध पार्ने काम।