कोचिला
Romanized: kochilaa, kochila, kochil, kocil
कोच जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कोच+इल+आ]
१.
कोच जातिको एक थर।
२.
कोच जातिको बसोबासको भूमि।