कोटिऔँ
Romanized: kotiaun, kotiaum
अनेक कोटिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कोटि+औँ]
१.
अनेक कोटिको।
२.
अनेकौँ; कैयौँ; कोटियौँ।
३.
करोडौँ।