कोदालीपाते दाँत
Romanized: kodaalipaate daamta, kodaalipaate daamt, kodaalipaate damta, kodaalipate daamta
अगिल्लो भागको वा मुख बाउँदा अगाडि देखिने जति कोदालीको पातोजस्तो वा कोदाली आकारको दाँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अगिल्लो भागको वा मुख बाउँदा अगाडि देखिने जति कोदालीको पातोजस्तो वा कोदाली आकारको दाँत।