कोपभवन
Romanized: kopabhavan, kopabhawana, kopabhawan, kopabhabana
कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठो।