कोप्ल्याउनु

Romanized: koplyaaunu, koplyaunu

ठुलठुला गाँस हालेर वा कोप्ल्याक्क कोप्ल्याक्क हुने गरी खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [कोप्ल्याक्क+आउ+नु]

1
ठुलठुला गाँस हालेर वा कोप्ल्याक्क कोप्ल्याक्क हुने गरी खानु।

सम्बन्धित शब्दहरू