कोयाउनु
Romanized: koyaaunu, koyaunu
कोथा आउनु, बाला, फूल आदि निस्कनु वा पसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कोथो+आउ+नु]
1
कोथा आउनु, बाला, फूल आदि निस्कनु वा पसाउनु।