कोयान्नु

Romanized: koyaannu, koyannu

कोइला र खरानीद्वारा भाँडा माझ्न बनाइएको मझनी; मस्कौटो; पोत्न प्रयोग गरिने कपडा; पोतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कोइला र खरानीद्वारा भाँडा माझ्न बनाइएको मझनी; मस्कौटो; पोत्न प्रयोग गरिने कपडा; पोतो।

सम्बन्धित शब्दहरू