कोषालय
Romanized: koshaalaya, koshaalay, koshalaya, kosaalaya
कुनै प्रकोप वा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार वा सहायताका निम्ति जम्मा गरिएको रकम र सामानको वितरण तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै प्रकोप वा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार वा सहायताका निम्ति जम्मा गरिएको रकम र सामानको वितरण तथा सञ्चालन गर्ने कार्यालय; धर्म ढुकुटीका रूपको अड्डा।
२.
कोषगृह।