कौरा
Romanized: kauraa, kaur, kaura
एक लहर लोग्नेमान्छे र एक लहर स्वास्नीमान्छे उभिई डम्फु र खैजडी बजाएको तालमा नाचगान गरिने एक प्राचीन नृत्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक लहर लोग्नेमान्छे र एक लहर स्वास्नीमान्छे उभिई डम्फु र खैजडी बजाएको तालमा नाचगान गरिने एक प्राचीन नृत्य; कडुवा; करुवा।