क्याँकक्याँक

Romanized: kyaamkakyaamka, kyaamkakyaamk, kyaamkakyamka, kyamkakyaamka

हाँस, मुजुर, सुगा आदि चरा कराउँदा निस्कने शब्द वा बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. क्याँक्+अ (द्वि.)]

1
हाँस, मुजुर, सुगा आदि चरा कराउँदा निस्कने शब्द वा बोली।

सम्बन्धित शब्दहरू