क्रीडाकानन

Romanized: kridaakaanana, kridaakaanan, kridaakanana, kridakaanana

मनोविनोद, खेलबाड आदि गर्ने ठाउँ वा बगैंचा; प्रमोदवन; आनन्दवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मनोविनोद, खेलबाड आदि गर्ने ठाउँ वा बगैंचा; प्रमोदवन; आनन्दवन।

सम्बन्धित शब्दहरू