क्लिनर

Romanized: klinar, klinara

सरसफाइ गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
सरसफाइ गर्ने व्यक्ति।
२.
बस, ट्रक आदिमा काम गर्ने साधारण कामदार; हे. खलासी।

सम्बन्धित शब्दहरू