क्वाटर

Romanized: kvaatara, kvaatar, kwaatara, kvatar

चतुर्थांश; चौथाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी क्वार्टर]

१.
चतुर्थांश; चौथाइ।
२.
छपाइका निम्ति अक्षर मिलाउँदा कम्पोज भएका पृष्ठको खाली ठाउँमा भरिने सिसाका ससाना ढिका वा टुक्रा; क्वाड।

सम्बन्धित शब्दहरू